— Shaun Maguire (@shaunmmaguire) March 23, 2026
A NEW START FOR NEPAL. Huge congratulations to the new Nepal PM @balenshah – a man who has spent his career fighting corruption – first as Kathmandu Mayor and now as PM.
— Nirmal Purja MBE (@nimsdai) March 27, 2026
Nepal recently had a hugely important election, one that the youth of Nepal fought for. They made their… pic.twitter.com/7GosexwTKo
प्रिय @SwarnimWagle जी नेपालको अर्थमन्त्री बन्नु साँच्चै देशकै लागि गर्व हो। हार्दिक बधाई! तपाईको अनवरत मेहनत एवं जनता प्रति देखाएको स्नेहको फल हो यो। संसारले बुझेको र चिनेको तपाईको बिज्ञताले देशका लागि उत्कृष्ट काम गर्न सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ शुभकामना। pic.twitter.com/R3waWS8shn
— Govind Raj Pokharel 🌓 (@grpokharel) March 27, 2026
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
— Sher Bahadur Deuba (@SherBDeuba) March 27, 2026
साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना ।



No comments:
Post a Comment